राजनीति

सर्लाही-१ मा रास्वपाबाट नितिमा कार्कीको उम्मेदवारी

तस्बिर : नितिमा कार्की भण्डारीको फेसबुकबाट

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि महिला उद्यमी नितिमा कार्की भण्डारीले पनि उम्मेदवारी दिएकी छन्।

उनी सर्लाही-१ बाट उम्मेदवार भएकी हुन्। जानकारी अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको हो।

प्रकाशित: ६ माघ २०८२ १३:३९ मंगलबार