राजनीति

नेकपाबाट सुर्खेत २ मा झकबहादुर मल्लको उम्मेदवारी

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत क्षेत्र नं. २ बाट झकबहादुर मल्ललाई उम्मेदवार बनाएका छन्।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार नेकपाबाट मल्लकाे उम्मेदवारी परेकाे हाे। उनी नेकपाकाे केन्द्रीय सदस्य हुन्।

प्रकाशित: ६ माघ २०८२ १२:३८ मंगलबार