भारतीय विदेश मन्त्रालयले नेपालमा भइरहेका पछिल्ला घटनाक्रमहरूबाट प्रतिक्रिया दिँदै शान्तिपूर्ण माध्यम र संवादबाट विषय सम्बोधन हुने आशा व्यक्त गरेको छ।
भारतलेआज विज्ञप्ति जारी गर्दै युवाहरूको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ। नेपालको घटनलाई नजिकबाट नियालिरहेको बताउँदै भारतले शान्तिपूर्ण माध्यमबाट समस्या समाधान हुने आशा व्यक्त गरेको छ।
प्रकाशित: २४ भाद्र २०८२ १२:०६ मंगलबार