राजनीति

मन्त्री गुप्तालाई प्रधानमन्त्रीले भने: राजीनामा दिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन्।

यो पनि पढ्नुहोस्

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो

घुस प्रकरणमा मुछिएपछि चर्चामा रहेका मन्त्री गुप्तालाई प्रधानमन्त्री ओली झापाबाट फर्के लगत्तै सोमबार बिहान बालुवाटारमा बोलाएका थिए। 

यो पनि पढ्नुहोस्

७८ लाख घुस प्रकरणमा मुछिए मन्त्री गुप्ता

प्रकाशित: ३० असार २०८२ ११:५४ सोमबार

#kpoli #rajkumar gupta #NagarikNews