राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै

फाइल तस्बिर

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ। 

प्रकाशित: ६ आश्विन २०८३ ०६:०१ मंगलबार