राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित

बिहिबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रस्तुत गरेपछि  सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

प्रकाशित: ८ आश्विन २०८३ १४:२३ बिहीबार