राजनीति

प्रतिनिधि सभा बैठक तेस्रो पटक सुरु, प्रतिपक्षी दलको फेरि विरोध

फाइल तस्विर

प्रतिनिधि सभाको बैठक तेस्रो पटक सुरु भएको छ । बुधबार पटक पटक गरेर तेस्रो पटक बैठक सुरु भएको हो । तर विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएपछि बैठक प्रभावित भएको छ । 

प्रकाशित: ३० वैशाख २०८३ १७:३१ बुधबार