राजनीति

संसद्‌ बैठक सुरू, विपक्षीले परराष्ट्रमन्त्रीलाई बोल्न दिने

प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण अन्योलमा परेको प्रतिनिधिसभाको बैठक अन्ततः सुचारु भएको छ।

विपक्षी दलहरू परराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा सम्बोधन गर्न दिन सहमत भएपछि बुधबार दिउँसोदेखि बैठक अघि बढेको हो।

प्रकाशित: २७ जेष्ठ २०८३ १५:१७ बुधबार