राजनीति

स्वास्थ्यकर्मी पनि आन्दोलनमा

चितवनमा स्वास्थ्यकर्मी पनि आन्दोलनमा उत्रिएका छन्। कर्फ्युका बीच उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

प्रकाशित: २४ भाद्र २०८२ १२:२० मंगलबार