राजनीति

हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

श्रम संस्कृति नेपालका अध्यक्ष हर्क साम्पाङले रौतहटमा भएको बालिकाको निधनबारे सरकारको जवाफ माग गरेका छन्।

उनले चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारी प्रयोग गरेको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधनबारे सरकारले के गर्दै छ भनेर प्रश्न समेत गरे।

'त्यो रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?' हर्कले सामाजिक सञ्जालमार्फत प्रश्न गरे।

प्रकाशित: २३ माघ २०८२ १३:१३ शुक्रबार