राजनीति

बाघ दिवसको शुभकामना: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको आकर्षक तस्बिर सार्वजनिक गर्दै बाघ दिवसको शुभकामना दिएका छन्।

‘आज अन्तर्राष्ट्रिय बाघ दिवस, जीव र पर्यावरणको संरक्षण गरौँ,’ उनले सुन्दर तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैलाई शुभकामना!’

प्रकाशित: १३ श्रावण २०८२ ०९:०७ मंगलबार