राजनीति

क्रियाशील सदस्यता वितरणमा महामन्त्री थापाको ‘चार बुँदे’ निर्देशन(पत्रसहित)

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘क्रियाशील सदस्यता वितरणमा आवश्यक समन्वय र सहजीकरण’ गर्न जिल्ला सभापतिहरूलाई ‘चार बुँदे’ निर्देशन दिएका छन्। मंगलबार अत्यन्त जरुरी पत्र काट्दै महामन्त्री थापाले उक्त निर्देशन जारी गरेका हुन्।

यस्तो छ निर्देशन 

May be an illustration of tree and text

प्रकाशित: ८ पुस २०८२ १९:२९ मंगलबार