राजनीति

विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय गगन–विश्वको आह्वान

नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्। बुधबार दुवै महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।  

यस्तो छ महामन्त्रीको वक्तव्य

प्रकाशित: २३ पुस २०८२ १८:४६ बुधबार