राजनीति

सुनसरी र सिराहा घटनामा मृत्यु भएका ४ जना सहिद घोषणा

सुनसरी र सिराहा घटनामा मृत्यु भएका ४ जनालाई नेपाल सरकारले सहिद घोषणा गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

प्रकाशित: २६ श्रावण २०८३ १६:४३ मंगलबार