राजनीति

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे मतदान

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मतदान गरेका छन्।

नेकपाबाट कालीकोटमा उम्मेदवारसमेत रहेका शाही चौथो पटक चुनावी मैदानमा छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:२३ बिहीबार