राजनीति

पूर्व अर्थमन्त्री महतले गरे नुवाकोट–१ उम्मेदवारी दर्ता

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट–१ मा मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा डा. महतले उम्मेदवारी दर्ता गरेका हुन्।

प्रकाशित: ६ माघ २०८२ १६:५९ मंगलबार