राजनीति

राष्ट्रपति भवन शीतल निवासमा आगजनी

प्रदर्शनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।  

महाराजगञ्जस्थित शीतल निवासमा आगजनी भएको हो । प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनी गरेको हो। 

प्रकाशित: २४ भाद्र २०८२ १६:५७ मंगलबार