आफ्नो मताधिकारको प्रयोग गर्न निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आग्रह गरेकी छन्।
आफूले मतदान गरिसकेपछि उनले सबैलाई आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरेकी हुन्।
आज (बिहीबार) १६५ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:०१ बिहीबार