राजनीति

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा भट्ट नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल प्रसाद भट्टलाई नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको नेतृत्वमा भट्ट नियुक्त गरिएको हो । 

प्रकाशित: ५ असार २०८३ १७:५६ शुक्रबार