राजनीति

गृह सुदनले लिएपछि डिपीको यात्रा सभामुखतर्फ!

फाइल तस्बिर

गृहमन्त्रीमा सुदन गुरुङ गृहमन्त्री बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डिपी अर्यालको यात्रा सभामुखतर्फ मोडिएको चर्चा हुन थालेको छ। यसअघि उनी गृहमन्त्री बन्ने चर्चा भए पनि गुरुङ गृहमा गएका छन्। अब भने पार्टीले उनलाई सभामुख बनाउन लागेको नेताहरुले बताएका छन्। 

सभामुखमा यसअघि प्रतिभा रावलको नाम पनि चर्चामा थियो। तर, उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेकी छन्। सभामुखको चयन भने संसद्ले गर्नेछ। 

प्रकाशित: १३ चैत्र २०८२ १२:२३ शुक्रबार