सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिइएको छ।
मंगलबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। उनी यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए।
प्रकाशित: १५ वैशाख २०८३ १९:०१ मंगलबार