राजनीति

देउवा दम्पती उपचारका लागि आज सिंगापुर जाँदै

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि आज राति ९ बजे सिंगापुर जाने भएका छन।

यसअघि स्वास्थ्यको कारण देखाउँदै देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।

प्रकाशित: १० कार्तिक २०८२ ११:३२ सोमबार