राजनीति

दीपक भट्ट र शुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखिने

पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाल थप सात दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदाललका न्यायाधीश तिलकबहादुर कार्कीको इलजासले भट्ट र अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सम्पत्ति  शद्धीकरण मुद्दामा भट्ट र  अग्रवाल  पक्राउ परेका थिए ।

प्रकाशित: ९ वैशाख २०८३ १७:४५ बुधबार