राजनीति

काठमाडौं-३ को मतगणना सुरु

काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि केहीबेरअघि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।  

मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु भएको हो। 

प्रकाशित: २१ फाल्गुन २०८२ २२:४८ बिहीबार