राजनीति

काठमाडौं- १ को मतगणना सुरु हुँदै

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु हुने भएको छ ।

सर्वदलीय बैठकले आजै रातिदेखि मतगणना सुरु गर्ने निर्णय भएको काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काले जानकारी दिए। गणना बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने छ।

प्रकाशित: २१ फाल्गुन २०८२ २२:१५ बिहीबार