राजनीति

मन्त्रिपरिषद बैठक जारी

नेपाल सरकार मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा फागुन २१ गतेको निर्वाचन लक्षित गतिविधिसहितका विषय छलफलका एजेन्डा छन् ।  

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले यो बैठक नियमित भएको जनाउँदै मन्त्रालयगत एजेण्डामा छलफल हुने जनाएको छ । 

प्रकाशित: २२ मंसिर २०८२ १९:०५ सोमबार