प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
केहीबेरअघि सुरु भएको बैठकमा समसामयिक विषय, सरकारका नियमित कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ १५:५१ मंगलबार