राजनीति

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। 

प्रकाशित: २४ चैत्र २०८२ १२:५६ मंगलबार