राजनीति

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (शुक्रबार) बस्दै छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

प्रकाशित: ५ भाद्र २०८३ ०७:०४ शुक्रबार