राजनीति

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

प्रकाशित: ४ भाद्र २०८३ १७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App