राजनीति

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सभापति थापाले भने असोज ३१ गते नै शपथ लिइसकेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ १५:२८ बिहीबार