आज (आइतबार)का लागि तोकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
दिउँसो १ बजे बस्ने भनिएको उकत बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। शुक्रबार पनि बैठक बस्दै नबसी आजका लागि तय गरिएको थियो।
प्रकाशित: १६ कार्तिक २०८२ १४:०४ आइतबार