राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायतका विषयमा छलफल भइरहेको कांग्रेसले जनाएको छ। 

प्रकाशित: ११ वैशाख २०८३ १३:४३ शुक्रबार