राजनीति

राष्ट्रिय सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज अपराह्न १:१५ बजे बस्दै छ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ।

प्रकाशित: २५ चैत्र २०८२ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App