राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार भेट गरेका छन्।
शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन्।
प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ।
प्रकाशित: १६ चैत्र २०८२ १६:२८ सोमबार