राजनीति

अध्यक्ष दाहालले दिए सभामुख अर्याललाई बधाई

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सभामुख डोलप्रसाद अर्याललाई बधाई दिएका छन् ।  

उनले आज (बिहीबार) सभामुख अर्याललाई भेट गरी बधाई दिएका हुन् । 

प्रकाशित: २६ चैत्र २०८२ १५:५७ बिहीबार