आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ।
अपराह्न साढे ३ बजे बस्ने मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको अध्यक्षतामा हुने छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १२:०० सोमबार