राजनीति

मन्त्रिपरिषद्‌को बैठक बस्दै

मन्त्रिपरिषद् बैठक आज (बुधबार) बस्दैछ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ः३० बजे  बैठक बस्ने शिक्षामन्त्री एवं सरकारका प्रवक्त सस्मित पोखरेलले जानकारी दिए ।

बैठकको एजेण्डाबारे भने बताइएको छैन ।

प्रकाशित: २ वैशाख २०८३ १२:१९ बुधबार