राजनीति

आज मन्त्रिपरिषद्को बैठक बस्दै

फाइल तस्बिर

नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ः०० बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

प्रकाशित: ३१ भाद्र २०८३ ०९:३८ बुधबार