राजनीति

मन्त्रिपरिषद्‌ बैठक ३ बजे बस्दै

मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ।

आज (मङ्गलबार) अपराह्न ३ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको हो।

प्रकाशित: १७ कार्तिक २०८३ ११:३८ मंगलबार