राजनीति

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले जारी छ ।  

सिंहदरबारमा जारी बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १५ माघ २०८२ १६:३६ बिहीबार