राजनीति

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।

प्रकाशित: ९ आश्विन २०८२ १७:०९ बिहीबार