राजनीति

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २ भाद्र २०८२ २०:४९ सोमबार