कम्युनिष्ट नेता भीम रावल र उनी नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।
काठमाडौंको पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबीच नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच एकीकरण भएको हो । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल तथा मातृभूमि जागरण अभियानका प्रस्तावक भीम रावलले हस्ताक्षर गरे।
यो पनि पढ्नुहोस्
समाजवादी मोर्चाबाट अलग भए विप्लव
प्रकाशित: २६ कार्तिक २०८२ १३:४३ बुधबार