राजनीति

बाबुराम भट्टराईको निवासमा पनि आगजनी

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा पनि आगजनी गरिएको छ। 

सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार नेताको निवास केन्द्रीत भएको छ। 

प्रकाशित: २४ भाद्र २०८२ १५:१८ मंगलबार