राजनीति

लेखकमाथिको स्थानहद फुकुवा

भदौ २३ र २४ को घटनाको जाँचबुझ गर्न बनेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि लगाएको स्थानहद फुकुवा गरेको छ। आयोगले बिहीबार निर्णय गरेर लेखकमाथि विदेश भ्रमण र काठमाडौं उपत्यकाबाहिरको जान नमिल्ने गरी लगाएको स्थानहद हटाएको हो।  

लेखकले आयोगसमक्ष बयान दिइसकेपछि भ्रमण फुकुवा गरेको आयोगले जनाएको छ।  

May be an image of text

प्रकाशित: १७ पुस २०८२ १६:५६ बिहीबार