जेन–जी आन्दोलनकारीले चितवनको एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन्।
सोमबारदेखि काठमाडौंसहित देशभर जारी आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन्। जसकारण प्रदर्शन थप चर्किएको छ।
प्रकाशित: २४ भाद्र २०८२ १३:०० मंगलबार