राजनीति

अहङ्कार नै विनाशको मूल कारण हो : रास्वपा महामन्त्री आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले अहङ्कार नै विनाशको मूल कारण भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले भने, अहङ्कारः विनाशस्य मूलम्। अर्थात्,अहङ्कार नै विनाशको मूल कारण हो।'

प्रकाशित: २४ भाद्र २०८३ १२:०० बुधबार