राजनीति

ऐन महर बने एमालेको प्रमुख सचेतक

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरले पाएका छन् ।

संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित युवा नेता महरलाई प्रमुख सचेतक मनोनयन गरेका हुन् ।

प्रकाशित: ११ वैशाख २०८३ १६:०८ शुक्रबार