राजनीति

कृषि सहकारी समितिको बैठक बस्दै

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। 

समितिको बैठक १०:३० बजे समितिको बैठक कक्षमा बस्ने सम्भावित कार्यक्रम छ।

प्रकाशित: ३१ श्रावण २०८२ ०६:१३ शनिबार